नेपाली क्रिकेट

काठमाण्डौं महानगरपालिका

नारायणकाजी श्रेष्ठ

फुटबल

नेपाली काङ्ग्रेस

नेकपा एमाले

मिशन १६५ के हो ?

Advertisement

बुटवल । श्रावण १९

देशको राजनीति बागडोर समाल्न देशको विभिन्न क्षेत्रबाट युवा सहरु तस्मिएका छन्। दशकौ देखि राजनीतिमा जमेका ठुला दलका ठुला नेता, सांसद मन्त्रि तथा प्रधानमन्त्रि स्समेत लाई चुनौती दिदै स्वत्रन्त्र राजनीतिमा युवाहरुको बढ्दो सहभागिताले आगामी निर्वाचन मा के कस्तो परिणाम ल्याउने हुन् भन्ने प्रश्न को चर्चा हुन थालेको

नेपालको राजनीति वर्तमान परिपेक्ष लाई हेर्ने हो भने निच्निकै जटिल अवस्थामा पुगेको र टुक्रा टुक्रा मा विभाजित भएको देख्न पाइन्छ। संचार क्षेत्र लाई त्यागेर रबि लामिछाने ले पनि स्वत्रन्त्र पार्टी दर्ता गरेका छन् र देश दौडाहा मा जुटेका छन् भने देशका विभिन्न जिल्ला स्वत्रन्त्र उम्मेदवारी दिदै एकजुट हुदै आगामी निर्वाचन को मा जुटेका छन्।

रुपन्देही बाट ड़ा निकोलस भुसाल, अधिवक्ता बन्जाडे, भेषराज बेलबासे तथा पाल्पा बाट उपेन गहिरे अर्घाखाँची बाट दुर्गा बन्जाडे लगायतले स्वत्रन्त्र उम्मेद्वारी दिने घोषणा गरे संगै तिब्र गतिमा जुटेका छन्। देशभरि बाट प्रत्यक ठाउ मा स्वत्रन्त्र उम्मेदवार उठाउने लास्ख राखी देश भरि बाटै कुल १६५ जना उम्मेदवार उठाउने र ठुला दलका ठुला नेतालाई चुनौती दिदै आएका छन्। हेर्न बाकि छ अबको पुस्ता ले राजनीतिमा आफ्नो वर्चश्व स्थापित पुरानै दल बाट निरन्तर चल्छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.