प्रतिनिधि तथा प्रदेश को संसदीय चुनाव आगामी मंसिर ४ गते हुने मन्त्री परिषदको निर्णय कृष्ण गुरुङ२०७९ श्रावण १९, बिहीबार ०९:४२२०८० बैशाख १८, सोमबार १३:१५ FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share Advertisement बुटवल | श्रावण २० बिहिवार बसेको मन्त्री परिषदको बैठक ले संसदीय चुनाव आगामी मंसिर ४ गते गर्ने निर्णय गरेको छ। प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव २०७९ मङ्सिर ४ मा हुने तय मन्त्री परिषद को बैठक ले गरेको छ। Advertisement Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Save my name, email, and website in this browser for the next time I comment.