निधारमा टीका किन लगाइन्छ ? कृष्ण गुरुङ२०७९ श्रावण ३१, मंगलवार १०:३८२०८० बैशाख १८, सोमबार १३:०८ FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share Advertisement निधार शरीरको ‘देवस्थान’ हो, जसको अर्थ देवताहरूको वासस्थान हो । त्यसैले निधार खाली नराख्ने, कम्तीमा त्यसमा केही न केही लगाउनुपर्छ भनिन्छ । टीकालाई निधारमा लगाइन्छ जहाँ आज्ञाचक्र अवस्थित हुन्छ । Advertisement Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Save my name, email, and website in this browser for the next time I comment.